कपिलवस्तु हत्या प्रकरण : सवारी साधनमा तोडफोड र आगजनी

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ लवनीमा स्थानीय ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजबाबु)को गोली हानी हत्या गरिएको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले केही सवारी साधनमा तोडफोड र आगजनी समेत गरेका छन् । विरोध प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गर्नु परेको छ । युवा … Continue reading कपिलवस्तु हत्या प्रकरण : सवारी साधनमा तोडफोड र आगजनी